Flash News
वडा नं. ११
बकैया गाउँपालिकाको वडा नं ११, साबिकको ठिंगन गा.बि.स. को १,२ र ५ नं. वडाहरु मिलाएर बनाइएको हो। ११ नं. वडाको वडा कार्यालय आँपचौरमा अवस्थित छ। छ।यस वडामा जम्मा ३६० घर परिवार रहेको छ भने २०७८ सालको जनगणना अनुसार पुरषको १०८० र महिलाको १०९३ गरी जम्मा जनसंख्या २१७३ रहेको छ।
Population:
२१७३
Ward Contact Number:
985-5069659