FAQs Complain Problems

वडा नं. ९

बकैया गाउँपालिकाको वडा नं 9 साबिकको शिखरपुर गा.बि.स. को ५,६,७ र ८ नं. वडाहरु मिलाएर बनाइएको हो। ९ नं. वडाको वडा कार्यालय कुँडुले, शिखरपुरमा छ। छ। यस वडामा जम्मा ५०२ घर परिवार रहेको छ भने २०७८ सालको जनगणना अनुसार पुरषको १६२५ र महिलाको १७३२ गरी जम्मा जनसंख्या ३३५७ रहेको छ।

Population: 
३३५७
Ward Contact Number: 
986-9771177
//