Flash News
वडा नं. ९
बकैया गाउँपालिकाको वडा नं 9 साबिकको शिखरपुर गा.बि.स. को ५,६,७ र ८ नं. वडाहरु मिलाएर बनाइएको हो। ९ नं. वडाको वडा कार्यालय कुँडुले, शिखरपुरमा छ। छ। यस वडामा जम्मा ५०२ घर परिवार रहेको छ भने २०७८ सालको जनगणना अनुसार पुरषको १६२५ र महिलाको १७३२ गरी जम्मा जनसंख्या ३३५७ रहेको छ।
Population:
३३५७
Ward Contact Number:
986-9771177