FAQs Complain Problems

वडा नं. ३

वडा नं. ३ :- बकैया गाउँपालिकाको वडा नं ३ साबिकको छतिवन गा.बि.स. को १,२ नं. वडाहरु मिलाएर बनाइएको हो। ३ नं. वडाको वडा कार्यालय हात्तीसुँडेमा छ। छ।यस वडामा जम्मा ६१९ घर परिवार रहेको छ भने २०६८ सालको जनगणना अनुसार पुरषको १४७५ र महिलाको १५५३ गरी जम्मा जनसंख्या ३०२५ रहेको छ।

 

Population: 
३०२५ 
Ward Contact Number: 
०५७४१९५००